स्मार्टसेल – Nepal Press
स्मार्टसेल

एक हजारको रिचार्जमा ४ हजार रुपैयाँ बोनस दिँदै स्मार्टसेल

काठमाडौं । स्मार्टसेलले ग्राहकका लागि रिचार्जमा आकर्षक बोनस दिने भएको छ । फोरजी ग्राहकलाई लक्षित गरी ल्याइएको यो योजनामा चार गुणासम्म बोनस दिने कम्पनीले जनाएको छ । यो योजनाअन्तर्गत ५० रुपैयाँको रिचार्जमा १५० रुपैयाँ बोनस पाउन सकिन्छ । त्यस्तै १ सयको रिचार्जमा ३ सय रुपैयाँ, २ सयको रिचार्जमा ६...