स्मार्टफोन – Nepal Press
स्मार्टफोन

वान् प्लसको आगामी सिरिजमा ५० मेगापिक्सेल ट्रिपल क्यामेरा

काठमाडौं । चिनियाँ स्मार्टफोन वान् प्लस ९, वान् प्लस ९ई र वान् प्लस ९ प्रो २०२१ को मार्चमा लञ्च हुने सम्भावना छ । एक हप्ता अगाडि एक विश्वसनीय गोप्य सूचना दिने संस्थाले वान् प्लसले आगामी स्मार्टफोन सिरिज वान् प्लस ९का लागि जर्मन क्यामेरा निर्माता कम्पनी लेइकासँग सहकार्य गर्ने सूचना...