स्पेन – Nepal Press
स्पेन

युरो २०२०: स्पेनलाई पेनाल्टीमा हराउँदै इटाली फाइनलमा

काठमाडौं । स्पेनलाई पेनाल्टीमा पराजित गर्दै इटाली युरो २०२० को फाइनलमा प्रवेश गरेको छ । वेम्ब्ली स्टेडियममा भएको सेमिफाइनलमा स्पेनलाई पेनाल्टीमा ४-२ को नतिजामा पराजित गर्दै इटाली २०१२ पछि पहिलो पटक फाइनलमा पुगेको हो । खेलको सुरुआतदेखि नै निरन्तर आक्रमण गरे पनि स्पेन फिनिसिङमा चुक्दा पहिलो हाफ गोलरहित बराबरीमा...