स्पेन यु २३ – Nepal Press
स्पेन यु २३

मिरको ह्याट्रिकप्रेरित स्पेन यु–२३ ओलम्पिकको सेमिफाइनलमा

काठमाडौं । राफा मिरको ह्याट्रिकप्रेरित स्पेन यु–२३ ले टोकियो ओलम्पिक– पुरुष फुटबलको क्वार्टरफाइनलमा आइभरी कोस्ट यु–२३ लाई ५–० गोलको नतिजामा पराजित गरेको छ । शनिबार टोकियोस्थित म्यागी स्टेडियममा भएको खेलको १०औं मिनेटमा एरिक बेलीले गरेको गोलसँगै अफ्रिकी मुलुकले अग्रता लिएको थियो । स्पेन यु–२३ का लागि ड्यानिएल ओल्मोले ३०औं...