स्पेनिस सुपर कप – Nepal Press
स्पेनिस सुपर कप

मेस्सीलाई क्लब करिअरमै पहिलो ‘रेड कार्ड’, बार्सिलोनाले सुपर कप गुमायो

एजेन्सी । सुपरस्टार स्ट्राइकर लियोनल मेस्सीले करिअरकै पहिलो रातो कार्ड पाएका छन् । स्पेनिस सुपर कपको फाइनलमा गए राति बार्सिलोना एथ्लेटिको विल्बाओसँग ३–२ गोलले पराजित भएको खेलमा अतिरिक्त समयको अन्तिम सेकेण्डमा मेस्सीले रातो कार्ड पाएका हुन् । बार्सिलोनाका लागि कीर्तिमानी ७ सय ५३ औं खेलमा मेस्सीलाई एथ्लेटिकोका स्ट्राइकर असिर...