स्पष्टीकरढ – Nepal Press
स्पष्टीकरढ

नेपाल पक्षका सांसदले बुझाउन थाले स्पष्टीकरण

काठमाडौं । नेकपा (एमाले) को माधव नेपाल पक्षका सांसदहरूले आफूलाई सोधिएको स्पष्टीकरण बुझाउन थालेका छन् । नेपाल पक्षका संघका २७ र कर्णाली प्रदेशका ५ सांसदलाई ६ वैशाखमा एमालेले स्पष्टीकरण सोधेको थियो । ६ गतेको केन्द्रीय कमिटी बैठकले यसअघि निलम्बन गरिएका चार नेतासहित कर्णालीका फ्लोर क्रस गर्ने, गर्न उक्साउने र...