स्पष्टिकरण – Nepal Press
स्पष्टिकरण

सांसद ओलीको स्पष्टीकरण- झुक्किएर दिएको विश्वासको मत सच्याएँ, एमालेको निर्देशन मान्छु

सुर्खेत । कर्णाली प्रदेशसभाकी एमाले सांसद देवी ओलीले प्रदेशसभामा गत वैशाख ३ गते भएको मतदानका क्रममा झुक्किएर मुख्यमन्त्री महेन्द्रवहादुर शाहीलाई मत दिए पनि तत्कालै सच्याएको प्रष्टीकरण दिएकी छन् । प्रदेशसभा संसदीय दलका नेता यमलाल कँडेललाई बुझाएको स्पष्टिकरणमा सांसद ओलीले आफू नेकपा एमालेको नीति, निर्णय र ह्वीप पालना गर्न प्रतिबद्ध...