स्नातक उत्तीर्ण – Nepal Press
स्नातक उत्तीर्ण

चीनमा यस वर्ष ९० लाख स्नातक उत्तीर्ण, रोजगार सप्ताहको तयारी

बेइजिङ । चीनका विश्वविद्यालय र कलेजबाट यस वर्ष ९० लाख ९ हजार विद्यार्थीले स्नातक उत्तीर्ण गर्न लागेको चिनियाँ शिक्षा मन्त्रालयले जनाएको छ । गत वर्षको भन्दा यस वर्ष तीन लाख ५० हजार बढी विद्यार्थीले स्नातक तह उत्तीर्ण गर्न लागेका हुन् । मन्त्रालयले स्नातक गरेका विद्यार्थीका लागि रोजगारी खोज्न वा...