स्थिरता – Nepal Press
स्थिरता

चिनियाँ आर्थिक विकासमा स्थिरता

चीन । केन्द्रीय तथ्याङ्क विभागले अप्रिल महिनामा चीनको आर्थिक परिस्थिति स्थिरताका साथ विकास भएको सार्वजनिक गरेको छ । कोरोना महामारीको नियन्त्रण र आर्थिक तथा सामाजिक विकासलाई अघि बढाउन चीनको अथक प्रयासपछि राष्ट्रिय अर्थतन्त्रलाई स्थिरताका साथ अघि बढेको प्रवृति पछिल्लो तथ्याङ्कले देखाएको हो । तथ्याङ्क अनुसार जनवरीदेखि अप्रिलसम्म चीनको अचल...