स्थायी समिति – Nepal Press
स्थायी समिति

जेठ २ मा फर्केको एमालेमा ३० सदस्यीय स्थायी कमिटी, नेकपाकालीन ८ नेता स्वतः समावेश (सूचीसहित)

२०७७ पुस ५ को प्रतिनिधिसभा विघटनपछि तत्कालीन नेकपाको विभाजनसँगै एउटै कमिटीमा नभेटिएका नेकपा एमालेका नेताहरु आज पहिलो पटक औपचारिक रुपमा स्थायी कमिटी बैठकमा भेट हुँदैछन् ।