स्थायी कमीटी – Nepal Press
स्थायी कमीटी

अबको रणनीति बनाउन माधव नेपाल पक्षको बैठक बस्दै

काठमाडौं । सांसद पदबाट राजीनामा नदिई संसदमा अनुपस्थित भएको नेकपा एमालेको माधव नेपाल पक्ष अबको रणनीति बनाउन आन्तरिक छफलमा जुटेको छ । नेपाल पक्षका स्थायी कमिटी सदस्यहरुबीच आज अबको रणनीति के हुने भन्ने बारे छलफल हुन लागेको हो । भौतिक रूपमा जम्मा भएर बैठक बस्न सम्भव नभए पनि भर्चुअल बैठक...