स्थायी कमीटी बैठक – Nepal Press
स्थायी कमीटी बैठक

माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक

काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । बैठक आज दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको एक स्थायी कमिटी सदस्यले जानकारी दिए । ती सदस्यका अनुसार बैठकको एजेन्डाबारे केही उल्लेख गरिएको छैन । सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारीमा नेपाली कांग्रेस रहेको भनिएका बेला बस्न...