स्थापना दिवस – Nepal Press
स्थापना दिवस

क्रियाशिल दलित पत्रकार संघ नेपाल तीन वर्षमा प्रवेश, स्थापना दिवसका अवसरमा वेवसाइट सार्वजनिक

काठमाडौं । दलित समुदायका पत्रकारको छाता संगठन क्रियाशिल दलित पत्रकार संघ तीन वर्षमा प्रवेश गरेको छ । दलित समुदाय भित्रका पत्रकारिता क्षेत्रमा निरन्तर क्रियाशिल रहेका पत्रकारको छाता संस्थाका रुपमा रहेको संघ दुइ वर्ष अघि २०७६ साल मंसिर ३ गते स्थापना भएको थियो । संघले दुइ वर्ष पुरा गरेर तीन...