स्थानीय सरकार – Nepal Press
स्थानीय सरकार

निर्वाचन सम्पर्क व्यक्ति समयमै तोक्न स्थानीय सरकारलाई संघीय सरकारको आग्रह

काठमाडौं । सरकारले बैशाख १७ र २७ गतेका लागि तय गरेको प्रतिनिधि सभाको निर्वाचन सम्पर्क व्यक्ति तोक्न सबै स्थानीय सरकारलाई आग्रह गरेको छ । ७७ वटै जिल्ला समन्वय समिति र ७ सय ५३ वटै स्थानीय तहलाई सम्पर्क व्यक्ति तोक्नका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आग्रह गरेको हो...