स्थानीय तह – Nepal Press
स्थानीय तह

स्थानीय तहमा कार्यरत थप ५ सय १४ कर्मचारीको सरुवा (सूचीसहित)

काठमाडौं । सरकारले स्थानीय तहका कार्यरत पाँच सय १४ जना कर्मचारीको सरुवा गरेको छ। ​संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोक सेवा आयोगबाट विभिन्न स्थानीय तहमा सिफारिस भई कार्यरत रहेका कर्मचारीको अन्तर स्थानीय तहमा सरुवा गरेको हो । मन्त्रालयले यसअघि गत मङ्सिर २१ मा एक हजार ६ सय १३...