स्थानीय तहलाई परिपत्र – Nepal Press
स्थानीय तहलाई परिपत्र

दर्ता नभएका उपभोक्ता समितिबाट काम नगराउन स्थानीय तहलाई सरकारको परिपत्र

काठमाडौं । सरकारले दर्ता नभएका उपभोक्ता समितिबाट काम नगराउन सबै स्थानीय तहलाई परिपत्र गरेको छ । यो वर्ष विभिन्न निर्माण कार्य गर्न गठन भएका उपभोक्ता समिति संस्था दर्ता ऐन, २०३४ को दफा ३ अनुसार दर्ता भएको नपाइएकोले कुनै पनि संस्था विधानसहित दर्ता नभएमा मान्यता दिन नमिल्ने कानुनी प्रावधान रहेको...