स्थलगत निरीक्षण – Nepal Press
स्थलगत निरीक्षण

बाढी प्रभावित क्षेत्रमा गोकुल बाँस्कोटाको स्थलगत निरीक्षण

काभ्रेपलाञ्चोक । इन्द्रावती नदीमा बाढी आएपछि प्रभावित भएको काभ्रेपलाञ्चोकको दोलालघाटमा पूर्वमन्त्री गोकुल बाँस्कोटाले स्थलगत निरीक्षण गरेका छन् । बाढी प्रभावित क्षेत्रमा पुगेका नेता बाँस्कोटाले जनप्रतिनिधी, काभ्रेका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुखसँग वस्तुस्थितिको बारेमा जानकारी लिएका छन् । उनिसँगै बागमती प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सरेश नेपाल,...