स्टोरी बैंक – Nepal Press
स्टोरी बैंक

सरकारले स्थापना गरेको स्टोरी बैंकमा १५ फिल्म

नयाँ फिल्म निर्मातालाई प्रोत्साहन गर्न चलचित्र विकास बोर्डले स्थापना गरेको ‘स्टोरी बैंक’मा १५ फिल्म दर्ता भएका छन् । दर्ता भएका फिल्म मध्येबाट छनौट गरेर बोर्डले प्रस्तावित बजेटको आधारमा संयुक्त लगानी गरिदिने भएको छ । बोर्डमा स्टोरी बैंक हेर्ने फोकल पर्सन गिरिश शर्माका अनुसार आइतबारसम्मको डेडलाइनमा १५ फिल्मले स्क्रिप्ट दर्ता...