स्टील उद्योग – Nepal Press
स्टील उद्योग

स्टील उद्योगमाथि अर्थमन्त्रीको भेदभाव, गुणस्तरीय उत्पादनलाई निरुत्साहित गर्ने कर नीति

स्वदेशी उत्पादनलाई बढावा दिएर व्यापार घाटा कम गर्ने भन्दै आएका अर्थमन्त्री जनार्दन शर्माको एउटा निर्णयले १०० अर्ब लगानीको स्टील उद्योग समस्यामा परेको छ ।