स्टार्टअप – Nepal Press
स्टार्टअप

नयाँ उद्योगीलाई एक प्रतिशत ब्याजमा ऋण दिने परियोजना अन्तिम चरणमा, एक अर्बको कोष बन्दै

काठमाडौं । नयाँ उद्योग सञ्चालनका लागि एक प्रतिशत ब्याजदरमा ऋण दिने परियोजना अन्तिम चरणमा पुगेको छ । सरकारले बजेटमा नै समावेश गरी नयाँ उद्योगीलाई सस्तो ब्याजमा ऋण दिन एक अर्बको कोष स्थापना गर्ने काम अन्तिम चरणमा पुगेको हो । अर्थ मन्त्रालयका प्रवक्ता महेश आचार्यले अहिले कोष स्थापनाको काम भइरहेको...