स्टक एक्सचेञ्ज – Nepal Press
स्टक एक्सचेञ्ज

प्रभुलाइफ एन्स्योरेन्सको शेयर आइतबारदेखि दोस्रो बजारमा खरीद–विक्री शुरु हुने

काठमाडौं । प्रभुलाइफ एन्स्योरेन्स कम्पनी लिमिटेडको १०० रुपैयाँ अंकित शेयर नेपाल स्टक एक्सचेञ्जमा शुक्रबार सूचिकृत भएको छ । प्रभु लाइफ इन्स्योरेन्स र नेपाल स्टक एक्सचेञ्जबीच आज भएको सम्झौतामा शेयर सूचीकरण भएको हो । सर्वसाधारणका लागि खुलाइएको २ करोड किक्ता साधारण शेयर आइतबारदेखि दोस्रो बजारमा खरीद विक्री शुरु हुने भएको...