स्क्रब टाइफस संक्रमण – Nepal Press
स्क्रब टाइफस संक्रमण

चितवनमा बढे डेंगी र स्क्रब टाइफसका बिरामी

चितवन । जिल्लाका अस्पतालमा उपचार गर्न आएकामध्ये २४३ जनामा डेंगी र २८६ जनामा स्क्रब टाइफस सङ्क्रमण पुष्टि भएको छ । गत साउनयता विभिन्न अस्पतालमा उपचार गर्न आएका उनीहरुमा संक्रमण पुष्टि भएको हो । डेङ्गु सङ्क्रमितमध्ये चितवनका मात्रै १४९ र बाहिरी जिल्लाका ९४ जना छन् । डेंगीका सबै बिरामीको अवस्था...