स्काउट – Nepal Press
स्काउट

विवादै विवादमा नेपाल स्काउट र उम्किने बाटो

संस्था जन्मनु मात्रै पनि सफलता होइन । संस्था एक पल्ट हिँड्नु मात्रै पनि सफलताको मानक होइन । कुनै पनि संस्था आफ्नै गतिमा हिँडिरहनु चैँ विशेष कुरा रहेछ । कुनै संस्था जन्मन्छन् तर स्थिर रहन्छन् । कतिपय निष्प्राण प्रायः रहन्छन् । कुनै कुनै संस्थामात्रै गतिशील बनिरहन सक्छन् । नेपाल स्काउट...