स्काउट स्वयंसेवक – Nepal Press
स्काउट स्वयंसेवक

इतिहासमै धेरै स्काउट यो वर्ष परिचालित, ७५३ स्थानीय तहमै स्काउट गठन

काठमाडौं । नेपाल स्काउटको इतिहासमै यो वर्ष सबैभन्दा बढी ५० हजार स्काउट स्वयंसेवकहरु परिचालन भएका छन् । नेपाल स्काउटले बुधबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा कोभिड १९ रोकथाम तथा जनचेतना अभिबृद्धिमा स्काउटले १५ हजार स्वयमसेवक परिचालन गरेको जनाएको छ । पत्रकार सम्मेलनमा नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले कोभिडका...