स्कटल्यान्ड – Nepal Press
स्कटल्यान्ड

नर्विचले लोनमा भित्र्यायो चेल्सीका गिल्मोर

काठमाडौं । नर्विच सिटीले चेल्सीका युवा मिडफिल्डर बिली गिल्मोरलाई आगामी सिजन भरका लागि लोनमा अनुबन्ध गरेको छ । स्कटल्यान्डको प्रतिनिधित्व गर्दै अहिले जारी युरो २०२० मा उत्कृष्ट प्रदर्शन गरेका गिल्मोरले गत सिजन चेल्सीबाट सबै प्रतियोगितामा गरी ११ खेल खेलेका थिए । सन् २०१७ मा रेन्गर्सबाट चेल्सीको युवा टोलीसँग जोडिएका...