सौर्य सिमेन्ट – Nepal Press
सौर्य सिमेन्ट

शङ्कर,अम्बे र गोल्छा समूहको सौर्य सिमेन्टले गर्‍यो परीक्षण उत्पादन शुरु

काठमडौं । सिरहाको कर्जन्हा नगरपालिकामा अत्याधुनिक प्रविधिको सौर्य सिमेन्ट उद्योग सञ्चालनमा आएको छ । करिब १५ अर्ब रुपैयाँको लगानीमा स्थापना गरिएको सिमेन्ट उद्योगले परीक्षण उत्पादन शुरु गरेको हो । निर्माण सामग्री उद्योगमा ‘पायोनियर’ शङ्कर समूह, अम्बे समूह र गोल्छा समूहको संयुक्त लगानीमा सो उद्योगले गत माघ १९ गते देखि...