सौर्य ऊर्जा उत्पादन गृह निर्माण – Nepal Press
सौर्य ऊर्जा उत्पादन गृह निर्माण

वाणगंगामा १ सय २५ मेगावाट सौर्य ऊर्जा उत्पादन गृह निर्माणका लागि सम्झौता

रुपन्देही । कपिलवस्तुको वाणगंगा नगरपालिकाले १ सय २५ मेगावाट सौर्य ऊर्जा उत्पादन गृह निर्माणका लागि चिनियाँ ऊर्जा कम्पनी राइजिङ्ग एनर्जीसँग सम्झौता गरेको छ । बिहीबार एनर्जी र नगरपालिकाबीच ११ अर्ब २५ करोड लागतमा गृह निर्माण गर्नका लागि सौर्य ऊर्जा उत्पादन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । नगरपालिकाको कार्यालयमा चिनियाँ...