सौर्य उर्जा – Nepal Press
सौर्य उर्जा

२२ अर्ब लगानीको ब्याट्री स्टोरेज प्लान्टसहितको सौर्य उर्जा प्रक्रिया अघि बढ्यो

काठमाडौं । ४० मेगावाट क्षमताको ब्याट्री स्टोरेज प्लान्टसहितको २५० मेगावाट क्षमताको सौर्य उर्जा परियोजना स्थपनाका लागि प्रक्रियका अघि बढेको छ । सो परियोजना स्थपना गर्न त्यसको विस्तृत सम्भाव्यतता अध्यान प्रतिवेदन तयार गर्न लगानी बोर्ड र राइजेन इनर्जी सिंगापुर जेभीबीबीच मंगलबार सम्झौता भएको छ । लगानी बोर्डको कार्यालयमा सम्पन्न एमओयुमा...