सौराहा – Nepal Press
सौराहा

महाधिवेशनताका आशाअनुरुपको व्यापार नभएको सौराहा आसपासका व्यवसायीहरुको गुनासो

चितवन । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन स्थल चितवनको सौराहा आसपासका खुद्रा तथा साना व्यवसायीहरुले महाधिवेशनताका आशाअनुरुपको व्यापार नभएको गुनासो गरेका छन् । महाधिवेशनका लागि पुगेका प्रतिनिधिहरु सौराहा र नारायणी किनारमै केन्द्रित भएकोले आशा गरेअनुसारको व्यापार हुन नसकेको व्यवसायीहरु बताए । महाधिवेशनमा चितवन पुगेका नेता, कार्यकर्ता र प्रतिनिधिहरु...