सौरभ ढकाल – Nepal Press
सौरभ ढकाल

नेपाल प्रेसकर्मी ढकाललाई पितृशोक

काठमाडौं । नेपाल प्रेस सहकर्मी सौरभ ढकाललाई पितृशोक परेको छ । उनका पिता किरणप्रसाद ढकालको जेठ २ गते कोरोनभाइरस संक्रमणको कारण निधन भएको थियो । ढकालको निधनमा नेपाल प्रेसले दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ । साथै, म्याक्स टेलिभिजन परिवारले पनि उनको निधनमा शोक व्यक्त...