सोलुखुम्बु – Nepal Press
सोलुखुम्बु

उत्पादित विद्युत् खेर, उपभोक्तादेखि व्यवसायी अध्यारोमा बस्न बाध्य

काठमडौं । हिमाली जिल्ला सोलुखुम्बुमा विगत दुई महिनायता भइरहेको विद्युत् कटौतीले उपभोक्ता मारमा परेका छन् । दैनिकजसो विद्युत् अनियमितताका कारण यहाँका उपभोक्तालाई निकै हैरानी हुन थालेको बताइएको छ । पूर्व सूचनाबिना विद्युत् कार्यालयले पटकपटक विद्युत् कटौती गर्न थालेपछि स्थानीयवासी आक्रोशित हुन थालेका छन् । विद्युत् अनियमितका कारण त्यहाँका आम...