सोम मिश्र – Nepal Press
सोम मिश्र

चाँगुनारायणका मेयर मिश्र माधव पक्षको समानान्तर कमिटीबाट अलग

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य तथा भक्तपुरको चाँगुनारायण नगरपालिकाका मेयर सोम मिश्रले माधव नेपाल पक्षको समानान्तर कमिटीमा बस्न अस्वीकार गरेका छन् । नवौं महाधिवेशनमा माधव नेपाल प्यानलबाटै चुनाव जितेका र पछिल्लो पार्टी विवादमा पनि प्रचण्ड-माधव पक्षमा उभिँदै आएका मिश्रलाई नेपाल पक्षले वागमती प्रदेश कमिटी तथा भक्तपुर जिल्ला इन्चार्जको...