सोपान कम्पनी – Nepal Press
सोपान कम्पनी

नाईट्रोजन ग्याँस भनेर अक्सिजन पठाउँदा करोडौंको आलुचिप्स विग्रियो, सोपान कम्पनीलाई कारबाही गर्न माग

काठमाडौं । ललितपुरस्थित सोपान फर्मास्यूटिकल लिमिटेडले नाईट्रोजन ग्याँस भनेर अक्सिजन ग्याँस बिक्री गरेको र त्यसले उत्पादित खाद्यवस्तु बिगारेको भन्दै श्री बिआईटी उद्योगले कारबाहीको माग गरेको छ । सोपान फर्मास्यूटिकल लिमिटेडले नाईट्रोजन ग्याँस भनेर अक्सिजन ग्याँस बिक्री गरी आफूहरुले उत्पादन गरेको करोडौं रुपैैयाँ मूल्य बराबरको एनडिएच ब्राण्ड आलु चिप्स र...