सोनु सुद – Nepal Press
सोनु सुद

नेपाली फ्यानको उपचारमा बलिउड अभिनेता सोनु सुदले सहयोग गर्ने

दिल्ली- कोरोनाभाइरस महामारी सुरु भएदेखि नै बलिउड अभिनेता सोनु सुद मानवीय कार्यमा सक्रिय छन् । लकडाउनमा भारतीय मजदुरलाई आफ्नो ठाउँमा पठाउन यातायातको व्यवस्था गरेर होस् या, खानपिनको व्यवस्था गरेर । भारतमा उनको छवि फिल्मको भिलेन होइन, हिरोको रुपमा स्थापित भएको छ । उनले ट्वीटरबाटै फ्यानको समस्यालाई सम्बोधन गर्ने गरेका...