सोनम वाङ्चुक – Nepal Press
सोनम वाङ्चुक

‘थ्री इडियट्स’ फिल्मका सोनम वाङ्चुक काठमाडौंमा, महावीरसँग सहकार्य गर्ने

काठमाडौं । भारतको लद्दाखका इन्जिनियर सोनम वाङ्चुक शैक्षिक अभियन्ता पनि हुन् । सन् २०१८ मा उनले एसियाको नोबेल पुरस्कार भनिने रोमन म्यागासेसे पनि जितेका थिए । उनै सोनम अहिले नेपाली राजधानी आइपुगेका छन् । उनले मंगलबार काठमाडौंको कीर्तिपुरस्थित राष्ट्रिय आविष्कार केन्द्र पुगेर नेपाली रोमन म्यागासेसे विजेता महावीर पुनसँग भेट...