सोती हत्याकाण्ड – Nepal Press
सोती हत्याकाण्ड

सोती हत्याकाण्ड: आक्रोशित ‘नवराजका आमाहरु’ र अर्थमन्त्रीको आश्वासन

काठमाडौं । अन्तरजातीय प्रेम गरेकै कारण नवराज विकसहित रुकुमपश्चिमको सोती हत्याकाण्डमा मारिएका पाँचजना मृतकका आमाहरुले निकै मेहनतपछि बिहीबार अर्थमन्त्री जनार्दन शर्मासँग भेट गरे । सोमबार काठमाडौं आइपुगेका नवराजका आमाहरुले निकै लामो कसरतपछि अर्थमन्त्री शर्मासँग केही मिनेट भेट गर्न पाएका हुन् । अर्थमन्त्री शर्मालाई भेटेर उनिहरुले आफ्ना पीडा सुनाउनुका साथै...