सोडसेडिङ मुक्त – Nepal Press
सोडसेडिङ मुक्त

कुलमान भन्छन्ः मैले एउटा जिम्मेवारी मात्र पुरा गरेको हो (भिडियाे)

काठमाडौं । नेपाल बिद्युत प्राधिकरणका पूर्व प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाललाई सोडसेडिङ मुक्त गर्न आफुले एउटा जिम्मेवारी मात्रै पुरा गरेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै घिसिङले भने ।  ‘बिद्युत प्राधिकरणमा आएर आफुले धेरै समस्याको समाधान गरेको होइन, एउटा जिम्मेवारी मात्रै पुरा गरेको हो ।’...