सोक्सो – Nepal Press
सोक्सो

नेपालीलाई मलेसियाको सामाजिक सुरक्षा योजनामा समेट्न समझदारीपत्रमा हस्ताक्षर

काठमाडाै‌ । वैदेशिक रोजगार बोर्ड तथा मलेसियाको सामाजिक सुरक्षा संस्था (साेक्साे) बीच नेपाली कामदारको लागि सामाजिक सुरक्षा कार्यक्रम र गतिविधिको प्रबर्धन सम्बन्धी सहकार्यको समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपाली राजदुतावास क्वालालम्पुरको सकृयतामा समझदारीपत्रको मस्यौदा उपर विभिन्न चरणमा छलफल भएपश्चात तयार भएको अन्तिम मस्यौदालाई मन्त्रिपरिषद्‍को माघ २६ गते बसेको वैठकले...