सोआस् युनिभर्सिटी – Nepal Press
सोआस् युनिभर्सिटी

बेलायती युनिभर्सिटीमा सयवर्षदेखि हुँदै आएको नेपाली भाषाको पढाइ बन्द

बेलायतस्थित एक विश्वविद्यालयमा एकसय वर्षदेखि हुँदै आएको नेपाली भाषाको पढाइ स्थगित भएको छ । स्कुल अफ ओरिएन्टल स्टडिजमा नेपाली भाषा पढाउँदै आएका प्राध्यापक माइकल हटले अवकास लिएपछि पढाइ रोकिएको हो । उक्त विश्वविद्यालयमा लामो समयदेखि नेपाली भाषाको प्रवद्र्धनमा प्राध्यापक हट सक्रिय थिए । दुई महिनाअघि उनले अवकास लिएका हुन्...