सैनिक ‘कू’ – Nepal Press
सैनिक ‘कू’

म्यानमारमा सैनिक ‘कू’को सम्भावना, सर्वोच्च नेता सू ची गिरफ्तार

एजेन्सी । म्यानमारको सत्ताधारी नेशनल लिग फर डेमोक्रेसी (एनएलडी)की सर्वोच्च नेता आङ सान सुचीलाई सेनाले गिरफ्तार गरेको छ । यहाँ सैनिक ‘कु’ को आशंका गरिएको छ किनभने पछिल्ला केही महिनायता नागरिक सरकार र सैनिक नेतृत्वबीच टकराव थियो । नोभेम्बर महिनामा सम्पन्न चुनावमा एनएलडीले सरकार बनाउनका लागि पर्याप्त सिट जितेको...