सेवाग्राही – Nepal Press
सेवाग्राही

यी कामका लागि अब एकसाता राजधानीका सीडीओ कार्यालय नजानुस्

काठमाडौं । राजधानीका तीनवटै सीडीओ कार्यालयले सोमबारदेखि नागरिकता, पासपोर्टलगायत सबै सेवा एक साताका लागि बन्द गरेका छन् । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले सूचना टाँसेर सर्वसाधारणलाई कार्यालय नआउन भनेका हुन् । कोरोनाको दोस्रो लहर बढ्दै जाँदा कर्मचारीहरू समेत संक्रमित भएको र सेवाग्राहीमा समेत जोखिम बढ्ने...