सेवाग्राहीलाई समस्या – Nepal Press
सेवाग्राहीलाई समस्या

एक हप्तादेखि स्वास्थ्यकर्मी नहुँदा सेवाग्राहीलाई सास्ती

हुम्ला । सिमकोट गाउँपालिका-८ मा रहेको स्याँडा स्वास्थ्य चैकीमा एक हप्तादेखि स्वास्थ्यकर्मी नहुँदा सेवाग्राहीलाई समस्या भएको छ । स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नहुँदा स्थानीयवासीहरु सेवा पाउन सकेका छैनन् । उक्त स्वास्थ्यचौकीमा १ एचए, ३ अहेब, २ अनमी र १ जना कार्यालय सहयोगी गरेर जम्मा ७ जनाको दरबन्दी भए पनि यतिखेर २...