सेलेव्रिटी – Nepal Press
सेलेव्रिटी

वर्ष २०७८ मा सेलेव्रिटी टाइमलाइन : विवाहदेखि अर्गानिक फार्म खोल्नेसम्म

सेलेव्रिटीले नयाँवर्षमा आ-आफ्नै व्यवसायिक र व्यक्तिगत योजना बनाएका छन् जसमा समाजसेवा गर्नेदेखि व्यक्तिगत सुधार गर्नेसम्मका योजना छन् । कोभिड साम्य भए रोकिएका कामलाई अघि बढाउने सेलेव्रिटीका योजना छन् ।