सेलेना गोमेज – Nepal Press
सेलेना गोमेज

सगरमाथामा छायांकन तयारीमा सेलेना गोमेजको फिल्म

सगरमाथा आरोही सिल्भिया भास्केज लाभाडोको जीवनमाथि बन्ने बायोपिक फिल्मलाई सेलेना गोमेजले निर्माण गर्ने भएकी छन् । हलिउड रिपोर्टर म्यागजिनका अनुसार गोमेज उक्त फिल्ममा लेस्बियन पात्रको भूमिकामा आफूलाई प्रस्तुत गर्दैछिन् । पेरुभियन सगरमाथा आरोही लाभाडोको आत्मकथा ‘इन द स्याडो अफ दी माउन्टेन’कै नाममा फिल्म नामाकरण हुनेछ । लाभाडोले सगरमाथासहित सातै...