सेलिना योल्मो – Nepal Press
सेलिना योल्मो

सेलिना योल्मोको पहिलो गीत ‘छोरी’ सार्वजनिक

काठमाडौं । गायिका सेलिना योल्मोले “छोरी” नामको आफ्नो पहिलो गीत सार्वजनिक गरेकी छन् । योल्मो आफैंको रचना रहेको गीतमा उत्पाल कँडेल र निर्भाना विष्टले पनि सहयोग गरेका छन् । कँडेलले योल्मोको गीतमा संगीत भरेका छन् भने विष्ट गितारवादक हुन् । सागर तामाङ्गले गीतको भिडियो निर्देशन र सम्पादन गरेका छन्...