सेरेना विलियम्स – Nepal Press
सेरेना विलियम्स

सेरेना विलियम्स फ्रेन्च ओपनको चौथो चरणबाट बाहिरिइन्

एजेन्सी । कीर्तिमानी टेनिस स्टार सेरेना विलियम्स ग्राण्डस्लाम टेनिस फ्रेन्च ओपनको क्वाटरफाइनलमा पुग्न असफल भएकी छन् । गएराति भएको चौथो चरणको खेलमा ३९ वर्षीया सेरेना आफूभन्दा झण्डै आधा उमेरकी एलिना रिबाकिनासँग ६-३ र ७-५ को सेटमा पराजित भइन् । रोमान्चक खेलमा २३ पल्टकी ग्राण्डस्लाम विजेता सेरेनालाई काजाखस्तानकी यी युवा...