सेयर बजार परिसुचक – Nepal Press
सेयर बजार परिसुचक

नेप्से ३.२२ अंकले घट्यो, ३ अर्ब ८९ करोडको कारोबार

काठमाडौं । सेयर बजार परिसुचक यो साताको अन्तिम दिन ३.२२ अंकले घटेर ३७३१.७८ अंकमा कारोबार बन्द भएको छ । २३३ कम्पनीको ७४ लाख ८६ हजार ५७५ कित्ता खरिदविक्रीबाट ३ अर्ब ८९ करोड रुपैयाँ सेयर कारोबार भएको छ । सेन्सेटिभ परिसुचक भने ०.४५ अंकले बढेर ५१५.६४ बिन्दुमा पुगेको छ ।...