सेप्टी ट्याङ्की – Nepal Press
सेप्टी ट्याङ्की

कैलालीमा गोबर ग्याँस प्लान्टमा खसेर एकको मृत्यु

कैलाली । कैलालीमा गोबर ग्याँस प्लान्टमा खसेर एक जनाको मृत्यु भएको छ। जिल्लाको कैलारी गाउँपालिका -८ हसुलियामा सेप्टी ट्याङ्कीमा खसेर ५२ वर्षीय टीकाबहादुर थापाको मृत्यु भएको हो । आफ्नै घरमा रहेको गोबर ग्यासको सेप्टी ट्याङ्कीमा खसेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक दानबहादुर रोकायाले जानकारी दिए...