सेना दिवस – Nepal Press
सेना दिवस

आज सेना दिवस, सैनिक मञ्च टुँडिखेलमा विशेष समरोह हुँदै

काठमाडौं । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अंग नेपाली सेनाले महाशिवरात्रि एवं सेना दिवस आज मुलुकभर विविध कार्यक्रम गरी मनाउँदैछ । यस अवसरमा काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको हुँदैछ । यससँगै मुलुकभर सेनाका सबै कार्यालय, विभाग, फर्मेशन, पृतना, बाहिनी, युनिट तथा सव–युनिटले पनि आआफ्नो क्षेत्रमा विभिन्न कार्यक्रम...