सेतो मछिन्द्रनाथ – Nepal Press
सेतो मछिन्द्रनाथ

पाँच दिने सेतो मच्छेन्द्रनाथको जात्रा सम्पन्न

काठमाडौं । वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको यस वर्षको पाँच दिने जात्रा सम्पन्न भएको छ । लगनटोलबाट फर्काइएको रथबाट झिकेर मूर्तिलाई जनबहालस्थित मन्दिरमा राखिएसँगै जात्रा शनिबार सम्पन्न भएको हो । यस वर्ष सेतो रथयात्रा कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी सम्पन्न गरिएको छ । प्रत्येक वर्ष चैत्र...